लक डाउन चौथो दिनः महोत्तरीको बर्दिवास सुनसान ,फोटो फिचर

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै लक डाउन भएको आज चौथो दिन महोत्तरीको बर्दिवास सुनसान बनेको छ ।
कोरोना नियन्त्रण तथा रोकथाम गर्न सरकारको उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नका लागि बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको हो ।
लक डाउन चौथो दिनः बर्दिवास बजार सुनसान (फोटो फिचर) तस्बिर मनोज कुमार थापा