प्रदेशवासीलाई सेल्फ क्वारेन्टाइनमा बस्न मुख्य मन्त्रीको अपिल



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आज एक विज्ञप्ति जारी गरी प्रदेशवासीलाई सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरेका छन् । उनका अनुसार प्रदेश सरकारले गत साता नै प्रत्येक जिल्लालाई ५०,५० लाख रुपैयाँ उपलब्ध गराएर कोरोना नियन्त्रणको पहल सुरु गरिसकेको भएपनी
विश्वको अवस्थालाई हेर्दा सरकारी प्रयासबाट मात्र यो महामारी रोक्ने अवस्था नरहेकाले यसका लागि सम्पूर्ण प्रदेशवासीले आ–आफ्नो स्थानबाट पहल गर्न विज्ञप्ति मार्फत जोड दिएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button