सिरहामा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा कर्जन्हा नगरपालिका ६ का १२ वर्षीय विजय क्षेत्री रहेका छन् ।
जिल्लाको भित्रि सडकअन्तर्गत कर्जन्हा नगरपालिका ९ टाबर टोलबाट स १ त ७३६५ नम्वरको ट्याक्टरचढी बिजय कर्जन्हा गाउँतर्फ जाँदै गरेका थिए कर्जन्हा जाने क्रममा बाटोमा


ट्याक्टरबाट लडे्र छातीमा गम्भिर चोटलागेका बिजयको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचार हुन नसकेपछि थप उपचारको लागि धरान लगिरहेको अवस्थामा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button