बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा शनिवार बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा बागमति नगरपालिका २ घर भएका ५२ वर्षीया छोयाङ दोर्जे रहेका छन
उनलाई सर्लाहीको बागममति नगरपालिका– २ मा बसले ठक्कर दिएको थियो । ठक्कर दिने बसका चालक भने फरार भएका छन्।
चालकलाई प्रहरीले खोजीरहेको बताईएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button