बाँदरले लियो आगो ताप्दै चियाको चुस्की !



महोत्तरी । बाँदरले बेलाबेलामा मानिसले गर्ने विभिन्न क्रियाकलाप गर्छ । पछिल्लो समय प्रदेश दुईमा पर्ने महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिएको छ
जाडो समयमा मानिसको नजिक आउने र मानिसलाई दुख दिने बाँदरले मानिसका क्रियाकलापको अनुशरण पनि गर्न थालेको छ । महोत्तरीको गौशालामा बिहीबार यस्दै दृश्य देखियो ।
जंगलबाट आएको रातो बाँदरले स्थानीयको घरमा पुगेर आगो ताप्दै चियाको चुस्की लिएको फोटो अहिले भाइरल बनेको छ । पत्रकार धनवीर महतोले यो तस्बिर लिएरका थिए राससमा समचार छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button