प्रदेश २ मा नेकपा,,राजपाका सबै उम्मेदवार विजयी



मेरो प्रदेश सम्वाददाता
धनुषा
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर २ को पछिल्लो मतगणना अनुसार राजपाका उम्मेदवार शेखर कुमार सिंह विजयी भएका छन् ।
सिंहले ५ हजार ५ सय २ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपनली काँग्रेसका भोला पजियारले ४ हजार ५सय १२ मत ल्याएका थिए ।
यस्तै राजपाका मृगेन्द्र सिंह यादवले ५ हजार ४ सय मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी अनिरुद्धले ४ हजार ५ सय १२ मत ल्याएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button