प्रदेश २ बाट नेकपाकी, महिलातर्फकी उमेदवार तुलसा दाहाल विजयी



मेरो प्रदेश सम्वाददाता
धनुषा
राष्ट्रियसभाको निर्वाचनको प्रदेश २ को मतगणना शुरु भएको केही समयमै महिला बाट राजपा र नेकपा गठबन्धनकी उमेदवार नेकपाकी तुलसा दाहाल विजयी भएकी छन्।
दाहालले नेपाली कांग्रेसकी नगिना यादवलाई पराजित गरेकी छन । दाहालले कुल ५२०८ मत ल्याएकी छिन भने कांग्रेसकी यादवले ४६४० मत प्राप्त गरेकीे निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button