सर्लाहीमा बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु

मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कविलासी नगरपालिका –८ अगर्वा घर भएका सरोजकुमार यादवको १२ महिनाकी छोरी नन्दनी यादव रहेकी छन बालिकाको खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।