गेष्टहाउसबाट एक जोडी पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ४ सपहीस्थित मेन रोडमा रहेको अमरज्योति लज एण्ड गेष्ट हाउसबाट एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।
गेष्ट हाउसमा उक्त जोडी आपत्तिजनक अवस्थामा भेटिएका थिए ।
महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने उक्त लज एण्ड गेष्ट हाउसका सञ्चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button