बम डिस्पोज गर्न सेनाको टोली बम फेला परेको स्थलमा



मेरो प्रदेश सम्वाददाता
जनकपुरको संकटमोचन मन्दिर पछाडिको सडक छेउँँमा प्रेशर ककुकर बमफेला परेको छ । बम डिस्पोज गर्न नेपाली सेनाको टोलीबम फेला परेको स्थलमा आइपुगेको छ । आईतबार राति ९ बजेतिर सडक छेउको पर्खालमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले घेरा हालेर त्यहाँ आवत – जाबतमा रोक लगाएको छ ।


शंकास्पद वस्तु बम नै हुन सक्ने आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गर्न बोलाइएको छ । अहिले नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुगिसकेकोछ । शंकास्पद वस्तु भेटिएपछी राति नै फोन परेपनि रातको समय डिस्पोजको काम नभएकाले बिहान गर्न लागेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button