महोत्तरीमा लागु औषध सहित एक जना पक्राउ

मेरो प्रदेश सम्वाददाता
महोत्तरीबाट ठुलो मात्रामा लागु औषध सहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी ९ नं गण
जलसागरले जेकजाँचका क्रममा आइतबार विहान भारतको मधुवनी जिल्ला मधवापुर वडा नं १ विरोकर बस्ने १९ बर्षिय राकेश कुमार महतोलाई पक्राउ गरेको हो।
मठियानीबाट जलेश्वर तर्फ जाँदै गरेका महतोलाई सशस्त्र प्रहरीले जेकजाँच गर्दा उनको साथबाट उचयmयअभतजशष्लभ नाम गरेको सुई ३ सय थान दगउचभलयचउजष्लभ सुई २ सय ९४ थान म्ष्बशभउबm नाम गरेको सुई २ सय ९५ थान बरामद गरेको शस्त्र प्रहरी ९ नँ गणका गणपति निरकृष्ण अधिकारीले बताए ।
बरामद लागु औषध र महतोलाई आवशयक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाईएको बताईएको छ ।