विप्लव’ नेत्रित्व नेकपाका जाजरकोट इञ्चार्ज पक्राउ



प्रदेश सम्वाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रित्व नेकपाका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) शुत्रवार राती बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।
नलगाड नगरपालिकाको रघुनाथमा घर भएका उनी पूर्व माओवादीका लडाकुसमेत रहेका थिए । उनलाई हिजो राती कोहलपुरबाट पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।


प्रहरीले जनाएको छ ।

उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।

इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) शुत्रवार राती बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।
नलगाड नगरपालिकाको रघुनाथमा घर भएका उनी पूर्व माओवादीका लडाकुसमेत रहेका थिए उनी हिजो राती कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button