मन्त्रिपरिषद् बैठक बालुवाटारमा शुरु



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक शुरु भएको छ ।
आजको बैठकले विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य हवाई उडान संचालनको समय सम्बन्धि निर्णयका साथै आइतबार सिसिएसी बैठकले गरेका प्रस्तावहरु स्वीकृति गर्न बैठक बस्न लागेको हो ।
सिसिएसी बैठकले उल्लेखित विषयमा कम्तीमा पनि भदौ १५ गते सम्म बन्द गर्नु पर्ने प्रस्ताव गरेको छ । बैठक निर्धारित समय भन्दा करिब साढे १ घण्टा ढिलो गरी बैठक शुरु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button