संसद लीलादेवी सिटौलाद्धारा पद तथा गोपनियताको शपथ ग्रहण



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
जनता समाजवादी पार्टीका सांसद लीलादेवी सिटौलाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन ।
सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनीयताको शपथ गराएका हुँन ।


संविधान संशोधन प्रस्तावमा पार्टी ‘ह्वीप’ उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टीले सरिता गिरीलाई निष्कासन गरेपछि रिक्त स्थानमा सिटौला सांसद भएकी हुँन ।

ललितपुर महानगरपालिका वडा नम्बर–१३ निवासी सिटौला तत्कालीन समाजवादी पार्टीको खस आर्य समूहबाट समानुपातिक सूचीमा सिफारिस भएकी हुँन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close