जनता समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाको आज शपथ ग्रहण हुँने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
जनता समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाको आज शपथ ग्रहण हुँने भएको छ ।
संघीय संसद सचिवालयको कृषि समितिको हलमा आज दिउँसो १ बजे सिटौलालाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथग्रहण गराउनेछन्। समाजवादीकी समानुपातिक तर्फकी सांसद सरिता गिरी कारबाहीमा परेपछि सिटौला निर्वाचित भएकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close