सुनीलबहादुर थापा कांग्रेसमा प्रवेश



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
पूर्वमन्त्री सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका थापालाई आज


कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता प्रदान गरे ।

पार्टी प्रबेश कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, विजयकुमार गच्छदारल गायतका नेता सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close