कोरोना महामारीको जोखिम टरिनसकेकोले स्वास्थ्यसम्बन्धी नियम पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लकडाउन अन्त्य घोषणा गरेको भोलिपल्टे कोरोना भाइरस (कोभिड–१९) बाट बच्न आवश्यक नियमहरू पालना गर्न आग्रह गरेकी छन् ।
राष्ट्रपतिले आज सामाजिक सञ्जाल ट्विटरमार्फत जनजीवन सहज पार्नका लागि मात्रै सरकारले लकडाउन सरल बनाएको बताएकी छन् ।
उनले नेपाल सरकारले बन्दाबन्दी केही सरल परीएकोरोना महामारीको जोखिम टरिनसकेको भन्दै स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गरेकी छिन ।

चैत ११ गत्तेबाट सुरु भएको लकडाउन नेपाल सरकारले साउन ६ गत्ते राती १२ बजेदेखि अन्त्य भएको घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button