ओली र प्रचण्डवीच छलफल निश्कर्ष बिहिन



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डवीच मंगलबार बालुवाटारमा भेट बार्ता भएको छ ।


‘दुई अध्यक्षवीच प्रधानमान्त्री निवासमा भेटका क्रममा करिब एक घण्टा छलफल भए पनी निश्कर्ष ननिस्किएको स्रोतले जनाएको छ ।’ दुई अध्यक्षवीचको छलफल निश्कर्ष बिहिन भएपछी भोलि फेरि छलफल गर्ने सहमती भएको छ ।
पछिल्लो समय सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किएपछि स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ । बैठक रोकेर पार्टीभित्र सहमति जुटाउने प्रयास गरिए पनि नेताहरु आ(आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button