प्रतिनिधिसभाबाट हिजो पारित भएको विधेकयक आज राष्ट्रिय सभामा जाने



मेरो प्रदेश सम्वाददाता
कातमाडौ


प्रतिनिधिसभाबाट हिजो पारित भएको विधेकयक आज राष्ट्रिय सभामा जाने भएको छ । प्रतिनिधिसभाले हिजो उक्त विधेयक पारित भएको सन्देश राष्ट्रियसभामा पठाएको छ । राष्ट्रिय सभामा उक्त विधेयक माथिको कारबाही आजबाट सुरु हुने भएको छ । राष्ट्रिय सभाको आजको बैठकको सम्भावित कार्यसूचीमा ’राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई राष्टिय सभा समक्ष टेबुल’ गर्ने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close