नेकपा सचिवालय बैठक सम्पन्न ,, एमसिसीका विषयमा विवाद



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक निष्कर्षमा नपुगी टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमसिसीका विषयमा तिब्र विवाद भएपछी एमसिसीको विषयमा टुंगो लगाउन अब फेरि अध्यक्षद्वयको परामर्समा छिट्टै सचिवालय बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । बैठकमा बहुसंख्यक सचिवालय सदस्यले एमसिसीका प्रावधान सच्चाएर मात्र अगाडि बढ्नुपर्नेमा मत राखेका छन् भने केहीले अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button