प्रधानमन्त्रीले राष्ट्रका नाममा आज सम्बोधन गर्दै



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सम्बोधनलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।


आज साँझ साढे ५ वजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सम्बोधन अघि ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button