प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाए

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
विदेशमा अलपत्र परेका नेपाली, कोरोना भाइरसको बढ्दो संक्रमण र आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा महत्वपूर्ण निर्णय गर्न बैठक बोलाईएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।