नेपाल सरकारले नयाँ अद्यावधिक नक्सा सार्वजनिक गर्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सरकारले आज औपचारिक रुपमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा सार्वजनिक गरिएको छ ।


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्यमा अर्यालले नक्सा सार्वजनिक गरेकी हुँन ।

यसअघि मन्त्रिपरिषद्को बैठकले नेपालका ती भूभाग समेट्ने गरी नयाँ नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button