कोरोना संक्रमणका कारण नेकपाको स्थायी समिती बैठक स्थगित

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
कोरोना संक्रमणका कारण नेकपाको स्थायी समिती बैठक स्थगित भएको छ ।
मंगलवार कोरोना संक्रमित ब्यापक मात्रामा भेटिएका कारण (बुधबार) को लागि तय गरिएको बैठक स्थगित गरिएको
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।