राष्ट्रपतिद्वारा दुई अध्यादेश खारेज



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
आज बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको केहि समय पछिनै
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरीषद्को बैठकबाट सिफारिस भई आएका दुई अध्यादेश खारेज गरेकी राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।


राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा केही दिन पहिले राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधान) अध्यादेश तथा संवैधानिक परिषद्को काम कर्तव्य र कार्य्विधि सम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button