दल दर्ताकालागि जनता समाजवादी पार्टीका नेताहरु पुगे निर्वाचन आयोग पुगे

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति गरे संगै
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका नेताहरु अहिले निर्वाचन आयोग पुगेका छन् । बुधबार मध्यरातमा पार्टी एकताको सहमति गरेका उनिहरुले त्यसबारे जानकारी गराउन आयोगको कार्यालय पुगेका हुन् ।