समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने निर्णय गर्दै
समाजवादी पार्टी र जनता पार्टीबीच गए राती पार्टी एकता भएको छ । एकता पछिको नयाँ पार्टीको चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता नै रहने गरी सहमति भएको छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रङ्ग बीचमा तारा राख्ने सहमति भएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button