भारत र चीनसँगको सबै नाका बन्द हुँदै



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
आइतबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोलिदेखि एक साताका लागी भारत र चीनसँगको सबै नाका बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
सीमा नाका हुँदै आउनेजानेबाट नेपालमा कोरोना भाइरस भित्रन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button