प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ डिस्चार्ज गर्ने तयारी



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ डिस्चार्ज गर्ने तयारी भएको छ ।
े विज्ञप्ति मार्फत सो कुराको जानकारी त्रिवि शिक्षण अस्पतालले गराएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button