अर्थमन्त्री डा।खतिवडाले गरे मन्त्री पदबाट राजिनामा



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
रााष्ट्रपति कार्यालयले मंगलवार प्रेस विज्ञप्ति जारीगर्दै अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका
डा.युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिएको जनाएको छ । खतिवडाको भोलिबाट राष्ट्रिय सभाको सदस्य पद समाप्त हुने हुदा आजैबाट राजिनामा दिएका हुन । उनले सम्हालेका मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने जानकारी दिईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button