प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन ‘समीक्षा अस्पताल भर्ना



मेरो प्देश सम्वाददाता
काठमाण्डौ
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ शिक्षण अस्पताल भर्ना हुँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिन उनकी भान्जी समीक्षा संग्रौला आज दिउँसो प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि नै त्रिबि शिक्षण अस्पतालमा भर्ना भएकी छिन्।


ओलीको भान्जी नाता पर्ने समीक्षाको दायाँ मिर्गौला प्रधानमन्त्री ओलाीलाई प्रत्यारोपण गर्ने तयारी छ।

‘सरकारी नम्बर प्लेटको गाडीमा दुई जना आफन्त र सुरक्षा टोलीसहित समीक्षा अस्पताल पुगेकी छन ।
प्रधान मन्त्रीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button