विद्रोही विप्लव समूहका नेता पक्राउ



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
चन्दा आतंक मच्चाएको अभियोग लागेका
बिद्रोही विप्लव नेत्रृत्वको नेकपा निकट लेखक संघका एक जना नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाल लेखक संघका केन्द्रीय सदस्य बिपि विद्रोही भनिने बृहसपति पौडेल रहेका छन् ।
पौडेललाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले बिहीबार दिउँसो कुलेश्वरबाट पक्राउ गरेको हो । उनीमाथि
थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button