वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपतिबाट प्रशंसा



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
शितलनिवासमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले
नेपालमा लोकतन्त्रको संस्थागत, विकास र सुदृढीकरणमा निर्वाचन आयोगले पु¥याउँदै आएको योगदानको प्रशंसा गरेकी छिन।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्वारा हस्तान्तरित निर्वाचन आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले सो प्रसंसा गरेकि हुन ।
उनले संवैधानिक दायित्वमा निर्वाचन आयोगले खेलेको भुमिकाप्रती धन्यवाद समेत दिएकी राष्ट्रपति कार्यालयका प्रवत्ता हरिप्रसाद दाहालद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button