आफ्नै मान्छे फसाउन लागिपरेका छन् ,, सभामुख सापकोटा



मेरो प्रदेश सम्वाददाता
सिन्धुपाल्चोक
सभामुख अग्निप्रसाद सापकोटाले संसदमा धेरै विधेयक अलपत्र रहेको उल्लेख गर्दै त्यसलाई किनारा लगाउन लागिपर्ने बताए। गृहजिल्ला सिन्धुपाल्चोकमा शनिबार आयोजना गरिएको सभामुख सापकोटाको बधाइ कार्यक्रममा बोल्दै उनले सोकुरा बताएका हुन । सापकोटाले
आफुलाई फसाउन आफ्नै मान्छेहरु लागिपरेको भन्दै मुलुकमा दक्षिणपन्थी हावी भएको प्रस्ट पारे उनले आफुलाई फसाउन आफ्नै मान्छे लागिपरेको दाबी गर्दै ती शत्रहरुसँग आफैं लड्ने पनि प्रतिवद्धता व्यक्त गरेका गरे जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले ‘सभामुख पद साझा भन्दै ‘इमानदारिता र देशभक्तिका साथ लोकतान्त्रिक पद्दतिअनुसार काम गर्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button