मिर्गौला फेर्दै प्रधानमन्त्री ओली



मेरो प्रदेश सम्वाददाता
काटमाण्डौ
दुईवटै मिर्गौलामा समस्या भएपछी प्रधानमन्त्री ओलीले चाँडै नै एउटा मिर्गौला फेर्ने तयारी गरेका छन् । मंगलबार बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा ओलीले आगामी तीन बर्षसम्म सरकारलाई गति दिनका लागि आफू स्वस्थ्य हुनु पर्ने बताउँदै


मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको जानकारी गराए ।

उनले ‘एउटा किड्नी फेरेर सक्रियताका साथ काम गर्छु । तीन बर्षसम्म सरकारले गति लिन्छ । चुनाव गराउनुछ’, भने,‘अहिले भन्दा सजिलोसँग काम गर्नका लागि फेर्ने भएको हुँ ।’

अहिलेको जमानामा मिर्गौला फेर्नु कुनै नयाँ कुरा नभएको बताउदै ओलीले काम गर्ने सहास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button