भोली बस्ने केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेल र अध्यक्ष प्रचण्डले नेताहको प्रश्नको उवाफ दिने



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । १५ वटा समूह र तीन आयोगसहित पाँच निकायले आफ्नो छलफलको निष्कर्ष पेश गरेको छ ।
नेकपाको अर्काे बैठक आइतबार १ बजे बस्ने भएको छ । बैठकले राजनीतिक र सांगठनिक प्रतिवेदनका साथै विधान संशोधन प्रस्ताव पास गर्नेछ । स्रोतकाअनुसार भोलि नै बैठक सकिनेछ ।
भोली बस्ने केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले उठाएको प्रश्नको उवाफ दिनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button