सभामुख अग्नि सापकोटाले नेकपाबाट राजीनामा दिए



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
सभामुख अग्नि प्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट सोमबार राजीनामा दिएका छन् । उनले एक विज्ञप्ति निकालेर प्रतिनिधि सभा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष बनाउन आफुले राजीनामा दिएको बताए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button