प्रदेश नम्वर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार राधेश्याम पासवान विजयी



मेरो प्रदेश सम्वाददाता
धनुषा
राष्ट्रिय सभाको प्रदेश नम्वर २ मा आज भएको चुनावको पछिल्लो मतगणना अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार राधेश्याम पासवान विजयी भएका छन् ।
उनले ५ हजार २ सय ९२ मत ल्याई बिजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्दी समाजवादी पार्टीका उम्मेदवार रामप्रित पासवानले ४ हजार ७ सय ४ मत प्राप्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button