कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
नेपाली कांग्रेसले सिंहदरबार स्थित दलको कार्यालयमा मंगलबार बिहाने बिहान संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ
कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न र
सभामुख, उपसभामुखको निर्वाचनकालागी छलफल गर्न बैठक बोलाएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button