नेकपाको सचिवालय बैठकले सभामुखमा अग्नी सापकोटलाई उम्मेदबार बनाउने निर्णय

मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
प्रधान मन्त्रीको सरकारी निवास बालुबाटारमा आइबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले
सभामुख पदमा अग्नी सापकोटलाई उम्मेदबार बनाउने निर्णय गरेको छ ।
सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा निर्वा्चित सांसद सापकोटालाई सभामुख पदका लागि सिफारिस गर्ने निर्णय गरिएको नेकपाका एक नेताले जानकारी दिए ।