नेकपा सचिवालय बैठक सुरु आजै सभामुखको नाम टुंग्याईेने



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको छ ।
सभामुखको उम्मेदवारको टुंगो
ल्गाउन आइतबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमति जुटेपछी उम्मेदवारको नाम अनुमोदन गर्न अहिले सचिवालयको बैठक बसिरहेको नेकपा श्रोतले जनएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button