प्रदेश २ मा आईतवार सार्वजनिक बिदा



मेरो प्रदेश सम्वाददाता
धनुषा
मधेश आन्दोलनका शहीदहरुको सम्झनामा हरेक बर्ष माघ ५ गते मनाइने शहिद दिवसको अवसरमा प्रदेश २ सरकारले आईतवार सार्वजनिक विदा दिएको छ ।
प्रदेश सरकारले यो बर्ष औपचारिक कार्यक्रमको आयोजना गरी वीरगंजमा शहिद दिवस मनाउन लागेको हो । कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी लगायतको सहभागिता रहने बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button