ललितपुरबाट बिद्रोही नेकपाका दुईजना जिल्लास्तरीय नेता पक्राउ



मेरो प्रदेश सम्वाददाता
ललितपुर
ललितपुरबाट बुधबार बिद्रोही विप्लव नेतृत्व नेकपाका दुई जना जिल्लास्तरीय नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पार्टीका ललितपुर जिल्ला सेक्रेटरी तथा पूर्वइन्चार्ज रमेश डंगोल र युवा संगठन प्रमुख सन्तमान स्याङतान रहेका छन । चन्दा संकलन, एनसेल टावरमा क्षति पु¥याएको आरोपमा प्रहरीले उनीहरुलाई ललितपुरको तिखिदेवलबाट पक्राउ गरेको हो । डंगोल र स्याङ्तान दुवै ललितपुरका स्थानिय हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button