नेकपाको सचिवालय बैठक आज बिना निर्णय सकियो, भोलि पुनः बस्ने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपाको) बिहीबार बसेको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा कुनै निर्णय नभई सकिएको छ ।
बैठकले सभामुखको टुङ्गो राष्ट्रियसभाको सदस्य पदको चुनाबकालागि उम्मेदवार लगायतका विषयमा छलफल भए पनि कुनै टुङ्गो नलागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठक भोली फेरी बस्ने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button