विप्लव समूहका चार जना नेता पक्राउ



मेरो प्रदेश सम्वाददाता
मोरङ
मोरङ र सुनसरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ४ जना नेता पक्राउ परेका छन् ।
विप्लव समूहका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल सह– इञ्चार्ज सुमन सिंहलाई शनिबार बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको छ भने


मोरङका इञ्चार्ज नरेश चौंलागाई र क्षितिज पौडेललाई शुक्रबार सोमबारे हाटबाट पक्राउ गरिएको मोरङ प्रहरीले जानाएको छ । पक्राउ परेकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button