प्रधानमन्त्री डायलासिस गरेर निवास फिर्ता



मेरो प्रदोश सम्वाददाता
काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिस गरेर निवास बालुवाटार फर्किएका छन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डाइलासिस गरी त्रिवि शिक्षण अस्पतालबाट निवास फर्किएको ट्वीटर मार्फत् जानकारी गराए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button