प्रचण्डपत्नी सीताको उपचार रामदेव बाबाले गर्दै



मेरो प्रदेश सम्वाददाता
बर्दिवास
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको उपचार भारतको हरिद्वारस्थित रामदेव बाबा को आश्रममा सुरु गरिएको छ ।
दाहालको यस अघि अमेरिका र सिंगापुरमा उपचार गरिएको थियो दहाल अहिले हरिद्वार पुगी आयुर्वे्दिक उपचार गराइरहेकी चण्डपुत्री गंगा दाहालले फेसबुक मार्फत जानकारी दिएकी छन् ।
सीताको उपचारका लागि गंगासहित नेकपाका नेता मात्रीका यादवको परिवार पनि हरिद्वार पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button