सभामुखमा नेम्वाङलाई उपसभामुख राजपालाई



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
रिक्त रहेको सभामुख पदमा सत्तारूढ नेकपामा नयाँ सभामुखको लागि नेम्वाङको नाममा सहमति जुटेको छ ।


प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत कर्मचारी माथी यौन दुब्र्यवहार गरेको आरोपमा पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारमा छन् ।
भोलि बाट सुरु हुने संसदको हिउँदे अधिबेशनको बैठक उपसभामुख शिवमाया तुम्बाहाङफेले संचालन गर्ने नेकपा स्रोतले जानाएको छ । संसदको हिउँदे अधिबेशन सुरु भए सँगै प्रतिनिधिसभाले नयाँ सभामुख र उपसभामुख पाउने छ ।
पुर्व एमाले समुहबाट नेम्वाङ सभामुख नियुक्त भएसँगै पुर्व माओवादी समुहले संसदीय दलको उपनेता पाउने छन ।
सभामुखकै दौडमा रहेका पुर्व माओवादी समुहका नेता अग्नि प्रसाद सापकोटालाई भने अब पुनर्ग्ठित हुने मन्त्रीमण्डलमा मन्त्री बनाउने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button