सर्लाहीको हरीपुर्वामा समाजवादी पार्टीका श्याम यादव बिजयी

मेरो प्रदेश सम्वाददाता
सर्लाहीको हरिपुर्वामा
पंजा छाप बाट समाजवादी पार्टीका श्याम यादव १९ मतको अन्तरले बिजय भएका छन उनले जम्मा ३ सय ४७ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्दी राजपाका राम बिश्वासले ३ सय २८ मत ल्याएका छन ।