बुधवार मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना



मेरो प्रदेश टिभी सम्वाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधवार मन्त्रिपरिषद् प’नर्गठन गर्ने भएकाछन । ओलीले आफ“ मन्त्रिपरिषद् प’नर्गठन गर्ने तयारीमा रहेको मन्त्रीह?लाई जानकारी समेत गराइसकेका छन । मंगलवार साँझ मन्त्रिपरिषद्को बैठक बोलाएर उनले मन्त्रिपरिषद् प’नर्गठन गर्ने तयारी भइरहेको बताऐ । बुधवार मन्त्रिपरिषद् प’नर्गठन गर्ने भन्दै कन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा नजान समेत आग्रह गरेको बताइएको छ । सोमबार नै मन्त्रिपरिषद् प’नर्गठन गर्ने भनिएपनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प’ष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नज’ट्दा प’नगर्ठन रोकिएको बताइएको छ । बुधवार बिहान नेकपा सचिवालय बैठक बस्ने र द’ई अध्यक्षबीच सहमति ज’टे दिउँसो मन्त्रिपरिषद् प’नर्गठन ह’ने स्रोतले जनाएको छ । को को मन्त्री हट्दैछन् र को नयाँ आउँदैछन् भन्ने विषयमा प्रधानमन्त्रीले हिजोको बैठकमा केहीपनि भनेका छैनन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button